काठमाडौं : मोडलिङबाट पहिचान बनाएका बरुण अधिकारी अब सिनेमा ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्न लागेका छन्। अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा बन्न लागिरहेको यो सिनेमा ‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुनेछ। एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण पहिलोपटक फीचर सिनेमामा देखिन पाउने अवसरले उत्साहित छन्। कथावस्तु, भूमिकाको गम्भीरता र निर्देशकको विश्वासले आफू ‘तरङ्ग’ …
The post ठूलो पर्दामा बरुण first appeared on Sur Cinema.


