काठमाडौं : पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य कलाकार बेनिशा हमाललाई तीन फरक अवतारमा देखाइएको छ—प्रसन्न मुद्रामा आशा झल्काउने रूप, सिगरेट हातमा लिएर तनावग्रस्त रहेको रूप, र महेश त्रिपाठीसँग टेबुलमा संवाद गरिरहेको दृश्य। ग्रिस्मा कटुवाललाई आँसु झरेको अवस्थामार्फत भावनात्मक पक्ष प्रस्तुत गरिएको छ। निलो रङको …
तीन फरक अवतारमा बेनिशा Read More »
The post तीन फरक अवतारमा बेनिशा first appeared on Sur Cinema.


