काठमाडौं : निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को छायांकन सुरु गरेका छन्। सोमबार शुभमुहूर्तपछि साढे तीन करोड बजेटमा निर्माण हुन लागेको सिनेमाको छायांकन मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट शुरू भएको हो। ६० दिनको सेड्युलमा अगाडि बढ्ने सिनेमाका लागि पनौतीमा भव्य सेट निर्माण गरिएको छ। त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, …
पनौतीबाट ‘झिँगेदाउ २’ को छायांकन सुरु Read More »
The post पनौतीबाट ‘झिँगेदाउ २’ को छायांकन सुरु first appeared on Sur Cinema.


