काठमाण्डौं । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा समावेश टाइटल गीत मंगलबार रिलिज गरिएको हो। गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा मानस राजको संगीत, मानस […]
सोभित निर्देशित ‘पीआर’ शीर्ष गीत सार्वजनिक |भिडियो


