‘आ बाट आमा’को भावुक बनाउने टिजर रिलिज

Ramailo ChaRamailo ChaSourceDec 9, 20251 min read
‘आ बाट आमा’को भावुक बनाउने टिजर रिलिज
बिपना थापा र पल शाह स्टारर फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन्। छोराको बिदाई गर्नुअघि बुबा आमालाई […]