‘पीआर’ को शिर्ष गीत ‘पीआर को चक्करले’ रिलिज

Ramailo ChaRamailo ChaSourceDec 9, 20251 min read
‘पीआर’ को शिर्ष गीत ‘पीआर को चक्करले’ रिलिज
निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को शिर्ष गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ । यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतको टाइटल गीत रिलिज गरिएको हो । गीत : गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा मानस […]