‘पीआर’ को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक

Himal KhabarHimal KhabarSourceDec 9, 20251 min read
‘पीआर’ को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक
काठमाडौँ- शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक भएको छ। गीत सलोमा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा मानस राज र समीक्षा अधिकारीको स्वर रहेको छ। गीत गायक राजाकै शब्द र संगीतमा बनेको छ। गीतको भिडियोमा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीले अभिनय गरेका […]