मंसिर २६ गते रिलिज हुने ‘पीआर’को शिर्षक गीत ‘पीआरको चक्कर’ले सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 9, 20251 min read
मंसिर २६ गते रिलिज हुने ‘पीआर’को शिर्षक गीत ‘पीआरको चक्कर’ले सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा भएको सिनेमा ‘पीआर’को शिर्षक गीत ‘पीआरको चक्कर’ले सार्वजनिक भएको छ । यो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको भिडियोमा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । यो गीतमा मानस राजको संगीत तथा संगीतकार मानस राज र समिक्षा अधिकारीको […]