नेपाली फिल्म ‘आँखा’ ले जित्यो एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड : हङकङका सुपरस्टार साइमनले दिए अभिनेत्रीलाई अवार्ड

News FilmyNews FilmySourceDec 9, 20251 min read
नेपाली फिल्म ‘आँखा’ ले जित्यो एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड : हङकङका सुपरस्टार साइमनले दिए अभिनेत्रीलाई अवार्ड
काठमाडौं। नेपाली फिल्म ‘आँखा’ ले मलेसियामा सम्पन्न ६२औँ एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड जित्न सफल भएको छ। नेपाललाई अन्तर्राष्ट्रिय सिने–मञ्चमा नयाँ परिचय दिलाउँदै ‘आँखा’ ले यस प्रतिष्ठित अवार्डमा विजयी बन्दै इतिहास रचेको हो।पुरस्कार ग्रहण गर्नका लागि फिल्मकी प्रमुख अभिनेत्री स्मिता लामिछाने क्वालालम्पुर पुगेकी थिइन्। उक्त अवार्ड उनलाई यही महोत्सवमा लाइफटाइम अचिभमेन्ट अवार्ड …