काठमाडौं । अष्ट्रेलियामा बस्दै आएकी विनिता कार्की फिल्म ‘पीआर’मार्फत नेपाली फिल्ममा पाइला चाल्दैछिन् । मोडलिङबाट फिल्मको अभिनयमा छिरेकी उनी यही मंसिर २६ गतेबाट अलनेपाल फिल्म ‘पीआर’ को प्रचारप्रसारका लागि नेपालमा छिन्। उनका अनुसार अष्ट्रेलिया पुगेको नेपाली युवाको कथालाई फिल्मले बोल्ने छ। सानो छँदा रेखा थापा, झरना थापा, निरुता सिंहको अभिनय र नृत्य हेरेर हुकिएकी उनको […]
The post फेसबुकबाट पीआरमा जोडिएकी विनिता appeared first on CHITRALAHAR.COM.


