काठमाडौं । आर्या इन्टरटेन्मेन्ट प्रा।लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थाथतालाई देखाइएको छ। टिजरमा अभिनेता पल शाहले सिरानीमाथि पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा […]
The post आ बाट आमा टिजरः परदेशिने छोरा र अनिद्रामा आमाबाबु appeared first on CHITRALAHAR.COM.


