छायांकन अघि ‘ऊनको स्वीटर’को फस्ट लुक पोस्टर रिलिज

Ranga KhabarRanga KhabarSourceFeb 6, 20241 min read
छायांकन अघि ‘ऊनको स्वीटर’को फस्ट लुक पोस्टर रिलिज
रंगखबर, काठमाडौँ: आर्टमाण्डुको ब्यानरमा बन्ने फिल्म ‘ऊनको स्वीटर’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रद्वय बिपिन कार्की र मिरुना मगरलाई देख्न सकिन्छ। पोस्टरमा अभिनेता कार्की ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका छन भने अभिनेत्री मिरुना उनैको छेउमा परम्परागत पहिरनका साथ देखिएकी छिन। नवीन चौहानले निर्देशन गर्न लागेको फिल्ममा विपिन र मिरुनाको अलवा एलेक्स विश्वकर्मा, […]