‘परिवर्तन’को गीत ´पाकेको चिउरी`को जर्सिङ पौवामा छायांकन

Ranga KhabarRanga KhabarSourceDec 8, 20251 min read
‘परिवर्तन’को गीत ´पाकेको चिउरी`को जर्सिङ पौवामा छायांकन
रंगखबर, काठमाडौँ: आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’को धमाधम जर्सिङ पौवामा छायांकन भइरहेको छ। यसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत ´पाकेको चिउरी`को भिडियो सुटिङ भइरहेको हो। यस फिल्मको गीतमा फिल्ममा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईली नाचिरहेका छन्। उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाई रहेका छन् भने क्यामेरामेन शिव […]