काठमाडौं । चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ । टिजरमा आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्ध छ । बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा […]
‘मिरमिरे’को टिजरमा बाबा र छोरीको ‘इमोस्नल’ कथा


