काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’को छयांकन सुरु

The Cinema TimesThe Cinema TimesSourceDec 8, 20251 min read
काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’को छयांकन सुरु
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’को छयांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्तसहित छयांकन सुरु गरिएको हो । सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको लगानी साढे तीन करोड अनुमान गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरुभएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ […]