काठमाडौँ- एकता पौडेलको डेब्यु फिल्म ‘हर्ष’ ले प्रदर्शनको नौ दिनमा कमायो २८ लाख कमाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर २० सम्म फिल्मले २८ लाख २ हजार ३ सय ४६ रुपैयाँ कमाएको हो। फिल्मको अहिलेसम्म ८ हजार ४ सय ३६ टिकट बिक्री भएको छ। पारिवारिक कथामा बनेको फिल्ममा खगेन्द्र लामिछने र वर्षा राउत […]
एकताको डेब्यु फिल्म ‘हर्ष’ ले नौ दिनमा कमायो २८ लाख


