५ लाख ९८ हजार दर्शकले हेरे फिल्म ‘परान’

Himal KhabarHimal KhabarSourceDec 8, 20251 min read
५ लाख ९८ हजार दर्शकले हेरे फिल्म ‘परान’
काठमाडौँ- फिल्म ‘परान’ अहिलेसम्म ५ लाख ९८ हजारभन्दा बढि दर्शकले हेरिसकेका छन्। चलचित्र विकास बोर्डले सोमबार (आज) सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार यही मंसिर २० सम्म फिल्मको ५ लाख ९८ हजार ३ सय ९ वटा टिकट बिक्री भइसकेको छ। साथै फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँ व्यापार गरिसकेको छ। यो यस […]