जर्सिङ पौवा र इन्द्रावतीमा ‘मालती मङ्गले’को गीत छायाङ्कन

News FilmyNews FilmySourceDec 8, 20251 min read
जर्सिङ पौवा र इन्द्रावतीमा ‘मालती मङ्गले’को गीत छायाङ्कन
काठमाडौं । यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिचर फिल्म ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । यसअघि बाँकी रहेका दुई गीतमध्ये पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ । काठमाडौंको जर्सिङ पौवा मा सोमबारबाट छायाङ्कन सुरु भएको यो गीतमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत ले …