आज–२२ मंसिर २०८२ सोमवारको राशिफल

Chitra LaharChitra LaharSourceDec 8, 20251 min read
आज–२२ मंसिर २०८२ सोमवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अवसर प्राप्त भएतापनि कार्यक्षेत्रमा बाधा आउनेछ। सूचना बाहिरिनाले गोपनियता भंग होला सावधान रहनुहोस्। गृहणीहरूको गृहकार्यमा धेरै समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभचिन्तकहरूको मनोभावलाई विचार गरेर व्यवहार […]

The post आज–२२ मंसिर २०८२ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.