चलचित्र ‘झरी पछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 7, 20251 min read
चलचित्र ‘झरी पछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक
काठमाडौं – लामो समयदेखि हास्य विधामा दर्शकलाई हँसाउँदै आएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक विशेष समारोह आयोजना गरी २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले चलचित्रको मूल कथावस्तुमाथि प्रकाश पारेको छ। कथा अनुसार, विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेको […]