‘पाँडे’ को निर्देशनमा बनेको ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

News FilmyNews FilmySourceDec 7, 20251 min read
‘पाँडे’ को निर्देशनमा बनेको ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । भ्रष्टाचार र बेथिती विरुद्ध एक जेनजी युवाले माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा फिल्म आधारित …