काठमाडौं– अभिनेत्री एलिजा गौतम समाजसेवाका साथै राजनीतिमा पनि उत्तिकै सक्रिय छिन् । प्राइम टेलिभिजनकी प्रवन्ध निर्देशकको रुपमा समेत सक्रिय उनी पछिल्लो समय राजनीतिक गतिविधिमा बढी सक्रिय छिन् ।
यसैबीच, आइतवार साँझ उनले सामाजिक सञ्जालमा एउटा घतलाग्दो स्टाटस लेख्दै सम्पूर्ण नेपालीहरुलाई एकजुट हुन आग्रह गरेकी छिन् ।
‘मुलुक परिवर्तनका लागि राष्ट्रिय एकताको खाँचो छ’ अभिनेत्री गौतमले एउटा सुन्दर तस्विर शेयर गर्दै भनेकी छिन् ।
अभिनेत्रीबाट नेतृ बन्ने क्रममा रहेकी गौतमले आफ्नो स्टाटसमा भनेकी छिन्– ‘आम नेपालीको जनभावना, ईच्छा, आकांक्षा तथा आवश्यकतालाई आत्मसात गर्दै दलगत भागबण्डा र किचलोभन्दा माथि उठी राष्ट्रका लागि ...
एलिजाको घतलाग्दो अपील


