बेनिशा हमाल केन्द्रित ‘द ब्ल्यू लाइट’को पोस्टर रिलिज

Ramailo ChaRamailo ChaSourceDec 7, 20251 min read
बेनिशा हमाल केन्द्रित ‘द ब्ल्यू लाइट’को पोस्टर रिलिज
फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् । यो फिल्म पुस १० गते रिलिज हुँदैछ। तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै देखिन्छ […]