यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिलम ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजर गत साता सार्वजनिक भएको हो। टिजरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ। बुवाको […]
दया, प्रकाश र सृजना ‘मिरमिरे’को टिजर हेर्नुस्


