काठमाडौँ- फिल्म ‘जेरी अन टप’ ले प्रदर्शनको ५१ औं दिन मनाएको छ। गत असोज ३१ देखि प्रदर्शनरत फिल्मले शनिबार उपत्यकाका केही हलमा ५१ औं दिन मनाएको हो। निर्माण टिमले शनिबार साँझ एफक्युब सिनेमाजमा एक कार्यक्रमको आयोजना पनि गरेको थियो। कार्यक्रममा फिल्मका कलाकार, निर्देशक तथा निर्मातालगायत उपस्थित थिए। फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी छन्। दर्शककै […]
‘जेरी अन टप’ ले मनायो प्रदर्शनको ५१ औं दिन


