काठमाडौँ- हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरको लबिम मलमा आइतबार (आज) कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। २ मिनेट ५५ सकेन्डको ट्रेलरमा विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने एक युवाको सपना पुरा नहुँदा उसले कसरी देशकाे भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन […]
‘झरीपछिको इन्द्रेणी’ को ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्ध युवापुस्ताको आन्दोलन


