‘अभिमन्यु’ लाई दर्शकको प्रतिक्रिया कस्तो छ ?

Ramailo ChaRamailo ChaSourceDec 7, 20251 min read
‘अभिमन्यु’ लाई दर्शकको प्रतिक्रिया कस्तो छ ?
प्रदर्शनरत फिल्म ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू दिएका छन् । बिहीबारबाट रिलिज भएको चलचित्र नेपाली समाजको ऐना भएको रिभ्यू दर्शकले दिइरहेका छन्। तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था चलचित्रले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ । दाइजो प्रथाले सिर्जना गरिरहेको भयावह अवस्थासँगै नेपाली समाज कथातर्फ अगाडि […]