फिल्म ‘ऊनको स्वीटर’ भारतभर प्रदर्शन, दक्षिण भारतमा समेत बलियो उपस्थिति

KalakarmiKalakarmiSourceDec 7, 20251 min read
फिल्म ‘ऊनको स्वीटर’ भारतभर प्रदर्शन, दक्षिण भारतमा समेत बलियो उपस्थिति
काठमाडौं- नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गरेको नेपाली फिल्म ‘ऊनको स्वीटर’भारतका विभिन्न सहरहरूमा पनि तीव्र गतिमा विस्तार हुँदै गएको छ। नेपालमा ५१ दिनसम्म ४० भन्दा बढी हलमा निरन्तर चल्दै करिब १२ करोड रुपैयाँ आम्दानी गरेको यो फिल्म अहिले भारतका प्रमुख सहरहरूमा दर्शकको मागसँगै सफलतापूर्वक प्रदर्शन भइरहेको र थुप्रै सहरहरूमा रिलिजको क्रममा रहेको निर्माण पक्षले जनाएको छ। निर्माण कम्पनी आर्टमान्डू नेपाल प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वोत्तर भारतमा सफलतासँगै दक्षिण भारतसम्म पुगेको जनाएको छ। नवीन चौहान निर्देशित तथा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतको अभिनय ...