चलचित्र ‘ऊनको स्वीटर’ भारतभर प्रदर्शन, दक्षिण भारतमा समेत बलियो उपस्थिति

Thulo PardaThulo PardaSourceDec 7, 20251 min read
चलचित्र ‘ऊनको स्वीटर’ भारतभर प्रदर्शन, दक्षिण भारतमा समेत बलियो उपस्थिति
काठमाडौं – नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’भारतका विभिन्न सहरहरूमा पनि तीव्र गतिमा विस्तार हुँदै गएको छ। नेपालमा ५१ दिनसम्म ४० भन्दा बढी हलमा निरन्तर चल्दै करिब १२ करोड रुपैयाँ आम्दानी गरेको यो चलचित्र अहिले भारतका प्रमुख सहरहरूमा दर्शकको मागसँगै सफलतापूर्वक प्रदर्शन भइरहेको र थुप्रै सहरहरूमा रिलिजको क्रममा रहेको निर्माण […]