प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिइन् अभिनेत्री पुजा शर्मा

The Cinema TimesThe Cinema TimesSourceDec 7, 20251 min read
प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिइन् अभिनेत्री पुजा शर्मा
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री पुजा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । शनिबार उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी हुन् । उनीहरु विगत ६ वर्ष यता प्रेम सम्बन्धमा थिए । भक्तपुरको एक रिसोर्टमा शनिबार भव्य विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवार, आफन्त र सिनेमा वृत्तका चर्चित अनुहारको सहभागीता थियो । पूजा र […]