प्रख्यात अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर काठमाडौं आउँदै, ‘हेलवाच’ प्रदर्शनीसँगै अन्तरक्रिया हुने

Thulo PardaThulo PardaSourceDec 7, 20251 min read
प्रख्यात अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर काठमाडौं आउँदै, ‘हेलवाच’ प्रदर्शनीसँगै अन्तरक्रिया हुने
काठमाडौं – विश्वविख्यात अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर नेपाल भ्रमणमा आउने भएका छन्। उनी यही मङ्सिर २६ गते शुक्रवारका दिन काठमाडौंस्थित अस्कर इन्टरनेसनल कलेजमा आफ्नो बहुचर्चित वृत्तचित्र ‘हेलवाच’ प्रदर्शनका लागि उपस्थित हुने भएकी हुन्। ‘हेलवाच’ वृत्तचित्र खास गरी अष्ट्रियाली लेखक, अनुभवी पर्वतारोही र भेडी गोठाले बोडो हेलको जीवनमाथि आधारित एक काव्यिक पोट्रेट हो। निर्देशक मायर […]