‘मिरमिरे’ को टिजरमा बाबुछोरीकाे कथा

Himal KhabarHimal KhabarSourceDec 7, 20251 min read
‘मिरमिरे’ को टिजरमा बाबुछोरीकाे कथा
काठमाडौँ- यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक भएको छ। टिजरमा बाबु र छोरीको सम्बन्ध देखाइएको छ। आमाको अनुपस्थितिमा बुबासँग रहेकी छोरी र उनीहरूबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको छ। फिल्ममा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन) को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन्। सिर्जना निङलेखु स्कुलकी शिक्षिका […]