काठमाडौं । गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईको २०७९ सालमा मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक भएको थियो। उनको ‘सञ्चो छ कि रोदन’ गीतलाई […]
The post श्रीरामको छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि appeared first on CHITRALAHAR.COM.


