तरङ्गबाट आशावादी बरुण

Chitra LaharChitra LaharSourceDec 6, 20251 min read
तरङ्गबाट आशावादी बरुण

काठमाडौं । मोडल बरुण अधिकारी फिल्म ‘तरङ्ग’मार्फत अभिनयमा डेब्यू गर्ने भएका छन् । अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण भइरहेको फिल्ममार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् । फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले […]

The post तरङ्गबाट आशावादी बरुण appeared first on CHITRALAHAR.COM.