काठमाडौं । फिल्म ‘एक्लो’ को अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर हुने भएको छ। क्रिस्टोफर नोलनका विशेष फिल्म, मार्टिन स्कोर्सेजीका कृतिहरू, मार्वेल स्टुडियोजका बिशेष प्रोजेक्टहरू, साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स, मेरिल स्ट्रीप जस्ता अन्तर्राष्ट्रिय स्टारसँग सम्बन्धित विशेष स्क्रिनिङ र प्रिमियर भइसकेको यो स्थानमा डिसेम्बर २८ मा ‘एक्लो’ को प्रिमियर […]
The post म्युजियम अफ द मुभिङ इमेजमा एक्लो प्रिमियर appeared first on CHITRALAHAR.COM.


