नर्सहरूको सौन्दर्य प्रतियोगिता हुँदै

Filmy NepalFilmy NepalSourceDec 6, 20251 min read
नर्सहरूको सौन्दर्य प्रतियोगिता हुँदै
काठमाडौँं। नर्सहरुको लिडरसिपको विकास गर्दै उनीहरुको व्यक्तित्व निखार्ने उदेश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो । केही अगाडिदेखि आवेदन खुल्ला भएको प्रतियोगीताको छनौट चरणको अडिसन डिसेम्बर २० गतेबाट हुनेछ । एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेका प्रतियोगीतामा […]