‘द ब्ल्यु लाइट’को केन्द्रमा बेनिशा

eHimalaya TimeseHimalaya TimesSourceDec 5, 20251 min read
‘द ब्ल्यु लाइट’को केन्द्रमा बेनिशा
काठमाडौं । पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘द ब्ल्यु लाइट’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य तीन कलाकार फिचर्ड छन् । सार्वजनिक पोष्टरमा तीन कलाकार रहे पनि केन्द्रमा अभिनेत्री बेनिशा हमाल हुनुहुन्छ । यस्तै, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल पनि पोष्टरमा हुनुहुन्छ । पोष्टरमा निलो लाइट छ, यो कलरले