काठमाडौं – नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको नयाँ पोस्टर सार्वजनिक भएको छ, जसमा अभिनेत्री बेनिशा हमाललाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। आगामी पुस १० गते रिलिज हुन लागेको यस साइकोलोजिकल थ्रिलर चलचित्रको पोस्टरले दर्शकहरूलाई आशा र निराशाको दोसाँधमा रहेको जीवनको कथा समेटिएको सङ्केत दिएको छ। पोस्टरमा चलचित्रका मुख्य तीन कलाकारलाई […]
‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरमा बेनिशा हमालको बहु आयामिक चित्रण


