काठमाडौं – नेपाली चलचित्र ‘एक्लो’ ले अन्तर्राष्ट्रिय सिनेमा जगतमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको छ। यसले अमेरिकाको न्युयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियरको अवसर प्राप्त गरेको छ। यो हलमा यसअघि क्रिस्टोफर नोलन, मार्टिन स्कोर्सेजी, मार्भेल स्टुडियोजका विशेष प्रोजेक्टहरूका साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स, मेरिल स्ट्रीप जस्ता विश्व चर्चित हलिउड […]
न्युयोर्कको म्युजियम अफ द मुभिङ इमेजमा ‘एक्लो’ प्रिमियर हुने


