‘मिरमिरे’ को टिजर सार्वजनिक

News FilmyNews FilmySourceDec 5, 20251 min read
‘मिरमिरे’ को टिजर सार्वजनिक
काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र प्रकाश सपुत को मुख्य भूमिका रहेको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको करिब दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । सार्वजनिक टिजरबाट फिल्मले एक बाबु र छोरी को कथा भन्ने बुझिन्छ । यसले प्रकाश सपुत र सिर्जना निङलेखु बीचको प्रेम सम्बन्धमा …