द सिनेमा टाइम्स, काठमाडौं । ‘होस्टेल रिटर्न्स’बाट पिके डनको परिचित अभिनेता प्रदीप कुमार चौधरी ‘तरङ्ग’बाट निर्देशनमा डेव्यु गर्दैछन् । यो सिनेमाबाट मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् । अभिनेता चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘तरङ्ग’बाट मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । एक दर्जनभन्दा बढी म्यूजिक […]
प्रदीप कुमार चौधरी निर्देशनमा निर्माण हुने ‘तरङ्ग’बाट डेव्यु गर्दै बरुण अधिकारी


