काठमाडौँ- पछिल्लो समय प्रदर्शन भएका नेपाली फिल्मलाई दर्शकले साथ दिइरहेका छन्। केही वर्ष अघिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी फिल्मको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली फिल्म नै परेको पाइएको छ। नेपाली कला र संस्कृतिसँगै सामाजिक कथामा बनेका फिल्मले दर्शकले घरेलु बजारमा राम्रो व्यापार गरेको छ। चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ले सार्वजनिक […]
दर्शकको रोजाइमा नेपाली फिल्म


