‘तरङ्ग’ मार्फत अभिनयमा डेब्यु गर्दै बरुण अधिकारी

Himal KhabarHimal KhabarSourceDec 5, 20251 min read
‘तरङ्ग’ मार्फत अभिनयमा डेब्यु गर्दै बरुण अधिकारी
काठमाडौँ- म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएका बरुण अधिकारी फिल्ममा अभिनय गर्ने भएका छन्। प्रदीपकुमार चौधरीको निर्देशनमा बन्ने फिल्म ‘तरङ्ग’ मा उनले अभिनय गर्न लागेका हुन्। उनले एक दर्जनभन्द बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। ‘तिमी बिना’, ‘चाहान्छु’ बोलको गीतको भाग ३, ५ र ८ मा उनकै अभिनय छ। पहिलोपटक फिचर फिल्ममार्फत दर्शकमाझ आउन पाउँदा […]