पौष १० गते रिलिज हुने ‘द ब्ल्यू लाइट’को दोस्रो पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 5, 20251 min read
पौष १० गते रिलिज हुने ‘द ब्ल्यू लाइट’को दोस्रो पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी पौष १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘द ब्ल्यू लाइट’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको बिहीबार सार्वजनिक पोस्टरमा मुख्य तीन कलाकार फिचर्ड छन् । तीन कलाकार रहेपनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशा तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । […]