काठमाडौं– अभिनेत्री आना शर्मा अहिले फिल्म ‘रमिताको पिरती’ को निर्माणका कारण चर्चामा छिन् । केहि समय अगाडि फिल्मको टीजर पनि सार्वजनिक भइसकेको छ ।
आनाको यो फिल्ममा दर्शकले गायक सुशान्त केसीको खोजि गरेका थिए । फिल्ममा केहि डेब्यु कलाकार हुँदा सुशान्तलाई किन नराखेको ? कतै आफूसँग ब्रेकअप भएकोले पो हो कि ? भन्ने प्रश्न पनि नउठेको होइन ।
त्यसो त आना र सुशान्तको ब्रेकअपको चर्चा समय–समयमा भइरहेकै हुन्छ । कहिले सुशान्तको गीतमा आनालाई नदेख्दा ब्रेकअपको चर्चा त कहिले सुशान्तले आनालाई टिकटकमा अनफलो गरेको कुराले ब्रेकअपको चर्चा । तर यो जोडिको ...
आनाको परिवारमा पनि सुशान्त नै प्रिय !


