काठमाडौँ- अस्ट्रेलियामा स्थायी बसोबासका लागि संघर्ष गर्ने नेपालीको कथामा आधारित फिल्म ‘पिआर’ यही मंसिर २६ देखि हलमा लाग्दैछ। फिल्म मनोरञ्जनात्मकसँगै सन्देशमूलक रहेको निर्देशक शोभित बस्नेतले बताएका छन्। फिल्मले सुन्दर भविष्यको सपना बोकेर विदेश जाने नेपालीको संघर्ष, भोगाइ र मेहनतलाई उजागर गर्ने प्रयास गरेको उनले उल्लेख गरे। ‘विदेशमा रहेका नेपालीजनले विदेश पुग्न जति संघर्ष गर्नुपर्छ, त्यहाँ […]
‘पीआर’ मा बिदेसिने नेपालीको संघर्ष र भोगाइ उजागर गरेकाे छु: निर्देशक बस्नेत


