हलमा लाग्यो रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’

Himal KhabarHimal KhabarSourceDec 5, 20251 min read
हलमा लाग्यो रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’
काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर’ आजदेखि नेपालमा पनि प्रदर्शन भएको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्म दर्शकले निकै अपेक्षा गरेको फिल्म हो। आदित्य धरलृ निर्देशन गरेको फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। फिल्ममा रणवीरसँगै सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा […]