बेनिशामय ‘द ब्ल्यू लाइट’ काे पाेस्टर

Himal KhabarHimal KhabarSourceDec 5, 20251 min read
बेनिशामय ‘द ब्ल्यू लाइट’ काे पाेस्टर
काठमाडौँ- फिल्म ‘द ब्ल्यु लाइट’ को एक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मकी मुख्य कलाकार अभिनेत्री बेनिशा हमाल केन्द्रमा देखिएकी छन्। उनको तीन तस्बिर एकै पोस्टरमा अटाएका छन्। अन्य कलाकारमा महेश त्रिपाठी र ग्रिस्मा कटुवाल पनि छन्। बेनिशाको प्रशन्न मुद्रा, हातमा सिगरेटसहित रेलिङमा आड लागिरहेकी र महेश त्रिपाठीसँग टेबुलमा बसेर संवाद गरिरहेझैँ देखाइएको छ। ग्रिस्मा […]