मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ। कामलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। धन सञ्चयनका नयाँ बाटोहरू फेला पर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिष्ठित कामले समाजमा मानसम्मान प्राप्त हुनेछ। चञ्चल […]
The post आज–१९ मंसिर २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.


