मिस नेपाल पिसको खोजी सुरु

Chitra LaharChitra LaharSourceDec 5, 20251 min read
मिस नेपाल पिसको खोजी सुरु

काठमाडौँ । नर्सहरुको लिडरसिपको बिकास गर्दै उनीहरुको ब्यक्तित्व निखार्ने उदेश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो । केही अगाडिदेखि आवेदन खुल्ला भएको प्रतियोगीताको छनौट चरणको अडिसन डिसेम्बर २० गतेबाट हुनेछ । एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेका […]

The post मिस नेपाल पिसको खोजी सुरु appeared first on CHITRALAHAR.COM.